मोरंग । न;सालु पदा र्थ खुवाएर ब; लात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सकले पनि म दिरासँगै नसा लु पदार्थ खुवाएर लठ्या उँदै ब, लात्का र गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । बला, त्का रका कारण लागेको चो,टसँगै किशोरीको अत्यधिक रक्त, स्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आए की छन् ।
उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ । ‘बलाʼ त्कारका करण यो निमा चो,ट लाग्नुका साथै धेरै रक्त,स्राव पनि भएको थियो । अहिले भने अवस्था सामान्य छ,’ एक चिकित्सकले भने ।
घटना बिहीबार रातिको हो । नसा,लु पदार्थ खु,वाएर मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बला; त्कार गरेको घट,ना बाहिरिए पनि प्रहरीले पी.डकलाई उन्मुक्ति दिने हिसाबले काम गरेको स्थानीयको गुनासो छ ।
भिडियो..
प्रतिकृया दिनुहोस्