Sunday, August 9

भाइरल बन्यो नाक नभएको बच्चाको यो भिडियो..

काठमाडौ- हालै सामाजिक संजालमा एक अनौठो बच्चाको जन्म भएको छ । देख्दा दुरुस्तै डल जस्तो देखिने यो बच्चको आकार डमि जस्तै रहेको छ ।

बच्चाको जन्म लगत्तै सामाजिक संजालमा भाइर भएको यो बच्चाको जन्म अमेरिकामा भएको हो । जब कुनै एउटि महिला आमा बन्छे उसलाई संसारकै धेरै खुुशी लाग्ने गर्दछ ।

अमेरिकामा यो बच्चाको जन्म त भयो तर उसको नाक नभएको सन्तान जन्मेपछी बुबा आमालाई पनि अनौठो लाग्यो । उक्त बच्चको नाम एलि थाँमसन रहेको छ ।

जब बच्च रुन खोज्छ तर उसको आवाज भने आउदै यो देखेर आमा बाबुको आँखामा आशु थामिएनन् । यसलाई सास फेर्नको लागी घाटीमा प्वाल बनाइएको संचार माध्यमले जनाएको छ । कंजेटियल हर्निया नामको रोगबाट पिडित रहेको यो बच्चा निको हुन निकै समय लाग्ने बताइएको छ ।

केहि समय पहिले समाचारमा मात्र आएपनि अहिले भिडियो नै आएको छ । उक्त भिडियो धेरैले हेरिसकेका छन् । रधेरे मानिसले फरक फरक किसिमका कमेन्ट पनि गरेका छन् ।

हेर्नुहोस भिडियो..