Wednesday, September 23

कार्टुन क्रुज’का सरोज र आश्माले आफनो प्रेमको बारे मुख खोले (हेर्नुहोस् भिडियो)

युटुबमा बेजोड डान्सकै कारण चर्चामा रहेको डान्स ग्रुप ‘कार्टुन क्रुज’का मुख्य सदस्य आश्मा विश्वकर्मा र सरोजअधिकारीको अभिनय रहेको सिरिज ‘ट्वान्टी फस्र्ट लभ’ तयार भएको छ ।

केहि दिनपछि युटुब र टेलिभिजनमा प्रशारण हुन लागेका यो सिरिजको ट्रेलर भने सार्वजनिक भएको छ । किशोर किशोरीको प्रेम कथालाई यो सिरिजमा प्रस्तुत गरिएको छ ।  The Cartoonz Crew का सरोज र आश्माले आफनो प्रेमको बारे मुख खोले …हेर्नुहोस् भिडियो…