Friday, March 5

नायिका पुजाले आकाशलाई अर्को प्रेमिका छ भन्दा आकाशले खाए य’स्तो कसम, झ’गडा पर्नुको का’रण यसरी खुलाए -हेर्नुस् रमाइलो कुराकानी भिडियोमै

2021-02-11 1050

यो समाचारको अन्त्यमा राखिएको छ भिडियो, काठमाडौं / नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै मन पराएका छन् ।

संचारकर्मीसँग कुरा गर्दै पूजा र आकाशले दर्शकका कारण दर्शककै लागी आफूहरु एकसाथ रहेको बताएका छन् ।

दर्शकले त तपाइहरुको जोडीलाई धेरै मन पराए अनि वास्तविक जीवनमै हेर्न चाहेका छ्न नी भन्ने संचारकर्मीको प्रश्नमा पूजाले भनिन्–”यो दर्शकको चाहना हो ।

यसलाई हामीले आत्मसात गरेका छौ । हामी, दर्शकको मायाकै कारण एकसाथ काम गरिरहेका छौ । भोलीको कुरा कसलाई थाहा हुन्छ र ।”

नायिका पूजा शर्माले भनिन हामी राम्रो साथी होउ तर आफूहरु बिहैको सोचमा भने आइनसकेको बताइन् ।

चलचित्र ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाश नजिक भएका थिए,दर्शक यो जोडी वस्तविक जिवनकै जोडी होस भन्ने चाहन्छन ।

प्रतिकृया दिनुहोस्