Tuesday, August 11

१ सय १४ वर्षका विश्वकै स;बैभन्दा बृद्ध ब्यक्तिले पनि जिते कोरो,ना भा,इरसलाई..

एजेन्सी – कोरोना संक्रमणबाट बृद्ध बृद्धामा जोखिम हुने चेतावनी चिकित्सक र बैज्ञानिकले दिइरहेका बेला एक १ सय १४ वर्षका बृद्धले कोरोनालाई जितेर घर फर्किएका छन् ।

समाचार हो अद्दिस अवावाको । अवा तिलाहुन वोल्डेमाइकलका परिवारले भने उनको उमेर १ सय १४ वर्ष भएको र उनी विशवकै सबैभन्दा पाको उमेरका मानिस भएके दावी गरेका छन् ।

हाल ति बृद्धको उनका नातीले हेर विचार गरिरहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । चौंध दिन लामो उपचारको क्रममा उनलाई सात दिन जति अक्सिजना दिइएको उपचारमा संलग्न डा। हिलुफ एवेटले बताए । डा। हिलुफ एवेटले कोरोनाको लक्षण देखिनु अघि नै उनलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।