Tuesday, August 11

कोरो,नाबाट बच्न सुनको मा,स्क बनाएर लगाउने यी को हुन् ?

काठमाडौं। कोऽरोना भाइरʼसको महा,मारीका बीचमा केही रोचक घटʼनाहर पनि भइरहेका छन् । केही रोचक तस्वीरहरु सामाजिक संजालमा भाइʼरल भइरहेका छन् । यही बीचमा अहिले सामाजिक संजालमा सुनको मास्क लगाएका एक व्यक्तिको तस्वीर भाइʼरल भइरहेको छ ।

समाचार एजेन्सी एएनआइका अनुसार यी व्यक्ति महाराष्ट्रका शंकर कुराडे हुन् । उनलाई गोʼल्डेन म्यान भनेर पनि चिनिन्छ । सुʼनका गहना लगाउन सौखिन शंकरले सामान्य समयमा पनि करिब ३ किलो सुनका गहना लगाएर हिँड्छʼन् ।

शंकरले अहिले बनाएको माʼस्कको तौल ५० ग्रामभन्दा धेरै भएको बताइएको छ । यो मास्क २ लाख ८९ हजार भाʼरतीय रुपैयाँ मूल्यको भएको उनले बताएका छन् ।

शंʼकरका अनुसार यो माʼस्कमा साना साना प्वालहरु बनाइएको छ ताकि सास फेर्न कठिन नʼहोस् । यʼद्यपि यो मास्क प्रभावकारी हुन्छ वा हुँʼदैन भन्ने विषयमा आफू नै विश्वʼस्त नभएको उनले बताएका छन् ।