Wednesday, October 20

रामकुमारी झाँक्री सिधाकुरा जनतासँगमा भन्छिन् ‘प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो’! (भिडियो सहित)

2021-02-13 596

काठमाडौँ– news24 को कार्यक्रम सिधाकुरा जनता सँगमा सम्झना भुजेल सँग बोल्दै नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयोको ’बताएकि छिन् ।

दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी छन् । विहीबार (आज) दिउँसो १ बजे पक्राउ परेकी उनलाई प्रहरीले साँझ रिहा गरेको हो ।

रामकुमारी झाँक्रीलाई उनका श्रीमान पशुपति पुरीको जिम्मामा रिहा गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । केहि दिन गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपतिबारे दिएकी अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार झाँक्रीलाई शंमखुलस्थित निवासबाट पक्राउ गरेको थियो ।

news24 को कार्यक्रम सिधाकुरा जनता सँगमा सम्झना भुजेल सँग बोल्दै नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयोको ’बताएकि छिन् ।

दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी छन् । विहीबार (आज) दिउँसो १ बजे पक्राउ परेकी उनलाई प्रहरीले साँझ रिहा गरेको हो ।

रामकुमारी झाँक्रीलाई उनका श्रीमान पशुपति पुरीको जिम्मामा रिहा गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । केहि दिन गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपतिबारे दिएकी अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार झाँक्रीलाई शंमखुलस्थित निवासबाट पक्राउ गरेको थियो ।

हेर्नुहोस भिडीयो

प्रतिकृया दिनुहोस्