Wednesday, September 30

गुण्डा ठग दलालहरु लाई हिम्मत भए अफुलाई भट्न रबिको चेतावनी सर्वसाधारण जनतालाई दुख दिनेलाई नछोडने चेतावनी ।। भिडियो सहित सक्दो सेयर गरौं

‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रबि लामीछानेले बिभिन्न व्यक्ती सस्था,संगठन लाई सर्वसाधारण जनता लाई कमजोर ठानेर दुख नदिन भनेका छन् ।

यदि दुख दिएको पाईए आफुले नछोडने पनि बताएका छन । अघिल्लो अंक सिधाकुरा जनता संग प्रषारण हुनु पुर्व उनले फेसबुक लाईभमा आएर यसो भनेका हुन |

एउटा मेनपार्वर कम्पनिले एक जनाको पैषा खाएर उल्टै धम्काएको प्रसंगमा रबिले यसरी सोझा साझा जनतालाई नभई हिम्मत भए आफुलाई भेटन भनेका छन् उनले थपे यदि टिकटको पैष नभए आफुले तिरीदिने पनि बताए

हेर्नुहोस् यो भिडियो