Wednesday, February 24

बलेको डब;ल रोल र बलेकै लगानीमा जुम्लिया दिदि बहिनिको बेजोड अभिनय (भिडियो सहित)

2021-02-13 1039

सागर लम्साल बले र ट्विन्स दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडा अभिनित म्युजिक भिडियो सार्वज’निक भएको हो । ‘आएन चाइनाको रेल’ बोलको गीतको म्युजिक भि’डियो सागर’को अफि’सीयल युट्युब च्यानल बले एन्टरटेन्मेन्ट बाट सार्व’जनिक गरिएको हो ।

बलेले आफ्नै लगानीमा भिडि’योको निर्माण गरेको हुन् । गीतमा आवाज हरि गिरी र बबिना किरा’तीको हो । गम्भीर विष्टको निर्देशन रहेको भिडि’योको गीत रचना र संगीत गायक हरि गिरी’ बिमर्शी’ को रहेको छ ।

नवराज उप्रेतीले खिचेको भिडि’योलाई नवीन निरौलाले सम्पादन गरेका छन् । गीतमा कृष्ण भान्जा’को संगीत संयोजन सुकुराम र’साइलीको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सुबोल थापाको कोरियो’ग्राफी छ ।

बले र ट्विन्स दिदी बहिनी प्रिज्मा प्रिन्सीको अन्तरवार्ता हेर्नु’होस् :

प्रतिकृया दिनुहोस्