Tuesday, October 20

काठमान्डूको बीच बाटोमा युवतीलाइ मरुन्जेल कुटीदै गर्दा पनि मान्छेहरु छुट्टाउन गएनन्.(भिडियोसहित)

सामान्य कुरामा झगडा हुनु भनेको समाजमा आजभोली सानो भइसकेको छ.दिनहु जस्तो कुनै न कुनै घरमा झगडा नभएको सायद घर नहोला हाम्रो समाजमा तर पनि समाधानका साथ भोलीको दिनमा मिलेको पनि देखिन्छ.कतै बुडाबुडीको झगडा त कतै सासु बुहारीको,यो निरन्तर भैरहेको देख्न सकिन्छ.।

घरेलु झगडा त त्यहि नै हराएर जान्छ तर झगडा ठुलो छ र बीच बाटोमा भएको छ भने यहा समस्या भने गम्भीर हुन सक्छ.इज्जतको पनि लिलाम र तमाशा हेर्ने हजारौ हुँदा उक्त झगडाको रुप नै अर्को देखिन्छ.।

त्यस्तै प्रकारको एक झगडा देखियो काठमान्डूको व्यस्त सडकमा.कारण के हो भन्ने कुरा प्रस्ट भएको छैन तर बहस हुँदा हुदै यति ठुलो रुप लिन पुगेको छ यस झगडाले.दुइ युवती बीच भएको घमासान झगडा हेर्ने मान्छेको भीड तमाम देखिन्छ तर छुट्याउन भने कोही नआएको देख्न सकिन्छ,।

छुट्टाउन खोज्दा पनि रिसले चुर भएका यी युवतीहरु निरन्तर झगडा गरिरहेका छन्,एक दृश्य तल हेर्नुहोस भिडियोमा:

नोट:
माथी उल्लेखित भिडियोसँग सम्बन्धित जानकारी विभिन्न सामाजिक संजाल तथा युटुबमा प्रस्तुत भिडियोको आधारमा तयार पारिएको हो। पाठकलाई जानकारी दिने उदेश्यले उक्त भिडियोहरु यहाँ प्रस्तुत गरेका हौ। कुनै पनि भिडियो सम्बन्धि सत्य, तथ्य र यथार्थको लागि सम्बन्धित भिडियो प्रस्तुतकर्तासँग सम्पर्क गर्नुहोला।