Thursday, September 24

नेपाली बक्सर अदिप राना मगरले यसरी एक बक्सिङमा ढलाए गोरेलाई। (हेर्नुहोस भिडियो सहित)

२०१८-फेब्रुअरी १७ तारिख, शनिबार साँझ बेलायतको नरवीचमा भएको ७० केजी तौल समुह अन्तर्गत ‘कन्टेन्डर्स २२’ प्रतियोगितामा नेपाली बक्सर अदिप राना मगरले यसरी एक बक्सिङमा ढलाए गोरेलाई। मन परे Share गर्नुहोस है । Jai Nepal 🙏 🙏 🙏