Sunday, September 27

इन्डियन र पाकिस्तानीले नेपालीलाई यसरी फसाउदैछन..लाखौ गुमाउदै नेपालीहरु यो भिडियो अनिवार्य हेर्नुहोला

न्डियन र पाकिस्तानीले नेपालीलाई यसरी फसाउदैछन..यो भिडियो अनिवार्य हेर्नुहोला l अहिले यो कुरा फेसबुक भरि भाइरल भएको छ l हिन्दि भाषा मा बोलेर तपाई लाई यति को पुरस्कार परेको छ भनेर नेपालीहरु लै लुट्ने प्रयास गरेका छन् l यो सचेनात्मक भिडियो भाग्य न्यौपानेले तयार गरेका हुन् l यो भिडियो अन्तिम सम्म हेर्नुहोला l

अहिले सम्म कति जना नेपाली ठगिको खेलमा फसीसकेका छन् l यो भिडियो हेरेर सेयर गर्दिनुहोला l मोबाईलमा कल गर्ने , भाईबर, इमो मा कल गर्ने अनि यति को चिट्टा पर्यो, त्यो पैसा पाउन यो मान्छे लाई कल गर्नुस थोरै Processing फि दिनु पर्छ भन्दै पैसा लुट्ने गर्छन l पराए हिन्दि भाषामा बोल्चन l त्यस्ता व्यक्तिले फोन गरेमा सिधै झापार्नुहोला l अरु सबै कुरा तलको भिडियोमा छ हेर्नुहोला l हेरेपछि सेयर गर्नुहोला l

इन्डियन र पाकिस्तानीले नेपालीलाई यसरी फसाउदैछन..यो भिडियो अनिवार्य हेर्नुहोला l अहिले यो कुरा फेसबुक भरि भाइरल भएको छ l हिन्दि भाषा मा बोलेर तपाई लाई यति को पुरस्कार परेको छ भनेर नेपालीहरु लै लुट्ने प्रयास गरेका छन् l यो सचेनात्मक भिडियो भाग्य न्यौपानेले तयार गरेका हुन् l यो भिडियो अन्तिम सम्म हेर्नुहोला l

अहिले सम्म कति जना नेपाली ठगिको खेलमा फसीसकेका छन् l यो भिडियो हेरेर सेयर गर्दिनुहोला l मोबाईलमा कल गर्ने , भाईबर, इमो मा कल गर्ने अनि यति को चिट्टा पर्यो, त्यो पैसा पाउन यो मान्छे लाई कल गर्नुस थोरै Processing फि दिनु पर्छ भन्दै पैसा लुट्ने गर्छन l पराए हिन्दि भाषामा बोल्चन l त्यस्ता व्यक्तिले फोन गरेमा सिधै झापार्नुहोला l अरु सबै कुरा तलको भिडियोमा छ हेर्नुहोला l हेरेपछि सेयर गर्नुहोला l

1st call came from dubai call center & he said us you have own 50 lakh IC (INDIAN CURRENCY) then he gave us lottery number & punjab manager viber number & he said ask him for how to get that money & after asking all process the dubai call center caller said that sumit your bank account number, pp size photo & citizenship photo.

Intersting thing is that he said to get the money you should have to get the pin number & to get that pin number we should have to sumit 35 thousand IC (INDAIN CURRENCY) to get that pin code number & then we can get that money. He said that go to IME & sumit the fee money in the adress & Name that he gave to us which we screen capture you can see it on screen theree is the photo that adress was on morang,biratnagar name was ajay mandal we have found his FB ID also. !!! SO BEWARE OF FAKE CALL !!!