Tuesday, August 11

हेर्नुहोस् राजु परियार र कमला घिमिरेको पहिलो गीत यस्तो बन्यो (भि’डियो सहित)

काठ्माडौं/ पछिल्लो समय लोक संगीतको बजार त्यती राम्रो त छैन कीनकी अहीले नेपाली बजारमा आउने कती पय गीतहरु हाम्रो परीवार संगै बसेर हेर्न सक्ने खालका पनी हुदैन्न। लोक गीत भन्ने बित्तीकै हामी बास्तविक कथा बश्तुमा बनेका गीत भन्ने बुझ्छौ।

एक जमाना थियो जतिबेला एउटा क्यासेट कीनेर महीना भरी त्यो गीत सुन्ने गरीन्थ्यो सुन्दा पनी साँच्चीकै आन्नद आउने,जती सुन्यो त्यती सुन्न मन लाग्ने तर अब त्यस्तो रहेन यो त डिजीटल बजार हो यहाँ बस देखाएको चल्छ,सस्तो लोक प्रियता कमाउनका लागी यहाँ केही कलाकारहरु अर्धनग्न भिडीयोहरु बनाउछन्।

तर सबै शर्जक अनी गायकहरु भने त्यस्ता छैन्न ,उनीहरु निरन्तर लागीरहेका छन हाम्रो लोक संगीतको जगेर्ना गर्न यस्तै एक उदारणीय शर्जक हुन “प्रदिप अधिकारी” उनको शब्द श्रृजनामा रहेका हरेक गीत उत्कृष्ट हुन्छन।

प्रदिप अधिकारी पछील्लो समयका एक जल्दा बल्दा शर्जक को नाम हो,उनका अहिले सम्म १५०भन्दा बढी गीतहरु बजारमा आई सकेका छन।२०६४ साल बाट आफ्नो सांगेतीक यात्रा सुरु गरेका प्रदिपको पहीलो गीत”आँखैको छायालाई..मर्नै परे मरुला बरु मै छोड्दीन मायालाई”हो त्यस पछीका उनका गीतहरु  बेशी वेलघारी,अंगुर फल्ने झुप्पा,फेरी भेट होलानी साँईली”’सारै मन अत्याउनी”  जस्ता थुप्रै गीतहरु बजारमा चर्चाको शिखरमा पुगे, ।

अहिले उनै शर्जक को अर्को उत्कृष्ट गीत रेकर्ड भयको छ, ‘मासको मस्यौरी”बोलको उक्त गीतमा भाईरल बाल गायिका कमला घिमिरे र चर्चित गायक राजु परियारले स्वर दिएका छन्।-तुफानमिडियाबाट

हेरौ यो भिडियो/