Tuesday, August 11

शान्ति श्री परियारको स्वरमा मनै रुवा,उने नयाँ गित (भिडि,यो सहित)

काठ्माडौं/ गायिका शान्ती श्री परियार र गायक बाबु कृष्ण परियारको स्वरमा आँखा रसाउने मौलिक तीज गीत सार्वजनिक भयको छ।

बाबु कृष्ण परियारकै संगीत अनी सरोज आचार्य क्षेत्रीको शब्द रहेको उक्त गीत मंगलवार सार्वजनिक भयको हो।निकै कारुणिक कथा बस्तु समेटेर तयार परिएको उक्त गीतको म्युजिक भिडियो निकै उत्कृष्ट रहेको छ।

भिडियोमा देवेन्द्र बाबु,रोशनी कार्की,बिशाल घिमिरे, स्याम मल्ल लगायतका कलाकारहरुको अभिनय रहेको छ।भिडियोलाई निर्देशन देवेन्द्र बाबुले नै गरेका हुन्।

त्यस्तै छायांकन करण चैशिर र सम्पादन प्रबिन भट्टले गरेका हुन्।

हेर्नुहोस भिडियो….