Tuesday, August 11

गायिका टिका सानुको पहिलो पटक यस्तो अभिनयले दर्शकको भा,बुक (भि,डियो सहित)

काठमाडौं / बिगत लामो समय देखि गित संगीत क्षेत्रमा संघर्ष गर्दै आयकि गायिका सुनिता बुढा , इन्दु खड्का र गायक मानसिह खड्काको आवाजमा बहुप्रतिभाका धनि गायक तथा सर्जक मानसिह खड्काको लय तथा शब्द सिर्जनामा बनेको उक्त मनै छुने तिज गित ‘ चेलीको बेदना ‘ राग मिडियाको ब्यानरमा बजारमा सार्बजनिक भयको छ।

सार्बजनिक भय संगै दर्शकहरुको माया पनि उत्तिकै पाइराखेको छ उक्त तिज गीतले। भिडियोमा मानसिह खड्काको निर्देशन रहेको छ भने सागर गौतमको छायांकन रहेको छ र राजकुमार मगरले उक्त गीतको सम्पादन गरेका हुन्।

उक्त तिज गीतमा टिका सानु , सम्प्रिया खड्का , धनमाया नेपालि , दिपासा बिसी को उत्क्रिष्ट मन छुने अभिनय रहेको छ। उक्त तिज गीतलाई राग मिडिया को आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। नौलो धून

भिडियो हेर्नुहोस्…