Tuesday, August 11

जनताकाे हित चाहने रविकाे बास्तविक यस्तो कथा ! हेर्नु;हाेस् (भिडियाे सहित)

काठमाडौं- नेपाली चर्चित पत्रकार रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका नेपाली पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ प्रस्ताेता क्रममा टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । हुन त अहिले उनकाे चर्चा निकै छ र जन्ताकाे साथ र माया पनि उतिकै पाएका छन् ।

उनकाे जन्म सेप्टेम्बर ५, १९७४ भक्तपुरमा भएकाे हाे । अहिले उनी ४५ बर्षका भएका छन् । नेपाली रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्। उनकाे पेसाकाे कुरा गर्नु पर्दा उनी टिभी पत्रकार हुन् । उनले पत्रकार क्षेत्रबाट जन्ताकाे ठूलाे साथ पाएका छन् ।

उनकाे चिनारी भनेकाे नै सबै भन्दा लामो अन्तर संवाद कार्यक्रम चलाएकाले उनी निकै चर्चामा रहेका छन् । उनी चाहान्छन् कि देशकाे लागि ल ड्ने छु यदि जन्ताकाे साथ र माया पाए । उनले सुरुवाद गरेकाे कार्यक्रम सिधाकुरा जनतासंग निकै चर्चित रहेकाे छ ।

बि.सं. २०७६ भाद्र महिनामा उनका सहकर्मी शालिकराम पुडासैनीको आ त्मह त्या पश्चा त्, उनले रेकर्ड गरेको भिडियोको आधारमा रवि लामिछानेलाई प्रहरीले प क्राउगरी अदालतमा पेश गरेको थियो। पछि यथेष्ट प्रमाण नपुगेको भन्दै चितवन जिल्ला अदालतले आगामी दिनमा मु द्दाको बारेमा अन्तर्वार्ता नगर्ने शर्तमा पाँच लाख धरौटीमा रिहा गरेको थियो ।

थप हेर्नुहोस् भिडियोमाः