Tuesday, August 11

कोरिया काण्ड भन्दै अश्लि,ल भिडियो भाइरल बनाउने नेपाली युवक प,क्राउ

दक्षिण कोरियामा ” कोरिया काण्ड” भन्दै अ,श्लिल भिडियो भाइरल बनाउने एक नेपाली  युवक प,क्राउ परेका छन् l

नेपालको झापा घर भएका ति युवकले केहि दीन पहिला कोरियामा रहेका दुइ युवातिहरु बिचको फोन संवादलाई जोडेर अश्लि,ल भिडियो बनाएको पुष्टि भएपछी उनि पक्रा,उ परेका हुन ।

फाइल तस्विर

उनले ३ फरक फरक अ,श्लिल दृ,श्यलाइ  सम्पा,दन गरि यौटै बानाएको पुष्टि भएको छ l उक्त भिडियोमा कोरिया भित्रै रहेका दुइ युवती फोनमा गफ गरिरहेको स्पस्ट सुन्न सकिन्छ l उनलाई साइबर अपरा,ध अन्तर्गत प,क्राउ गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक संजालमा एकाएक आफुहरु बोलिरहेको आवाज सहित  अ,श्लि,ल भिडियो भाइरल भएपछी ति युवतीले आफ्नो चरित्र ह,त्या गरिएको भन्दै आफन्तको सहयोगमा प्रहरीमा उजु,री दिएकी थिइन ।

साथमा उक्त भिडियोमा जोडिएको फोन संवाद रेकर्ड गर्ने युवती समेत प,क्राउ परेकी भएतापनि उनलाई भने ११ लाख कोरियन वन जरीवान तिराएर छाडिएको छ । ति युवकलाई भने कानुन अनुसार का,रबाही गरिने प्रहरीले जनाएको छ । हाल ति युवक प्रहरी हिरा,सतमा छन् ।

स्रोतःहेलोकोरियानेपालबाट