Sunday, February 28

यति महान श्रीमती स,म्मानले सबैको शिर झुक्नेछ ,महिलाले अनि, वार्य हेर्नुहोला (भिडियो सहित)

2021-02-17 3676

चितवनको कालिका नगरपालिकाकि रिता १६ पुगेर १७ मा टेक्दै थिइन् घरमा अचानक बिहेको प्रस्ताव आयो छिमेकि गाउकै सिम्खडाको परिवार केटो पनि हेर्दै खाइलाग्दो सुन्दर यतिको केटोले राम्रैसग पाल्ला भन्ने रिताको बुवा आमालाई लाग्यो ।

भरखर किशोर अवस्था पार गर्दैगरेकि रिताले परायाको घर बिहोर्नु पर्यो उनको राजु सिम्खडासग लगन गाठो कस्यो ।बिवाहको केही दिनमै पेटमा बच्चा आयो ।राजु कमाउन भन्दै भारत हिडे त्यसबेला रिताको पेटमा ४ महिनाको गर्भ थियो ।

धन कमाउने अभिलाषा बोकेर राजु भारत त गए तर उतै भासिए।४ महिनाको गर्भका मिलन अहिले निकै ठुला भैसकेका छन् ।बिहेको बर्षदिन नपुग्दै श्रिमानको माया के हो साथ के हो परिपक्कता के हो घर व्यवहार के हो थाहा नपाएकि रिताले अहिलेसम्म उनै राजुलाइ कुरेर बसेकि छिन् अझ भनौ तिनै श्रिमानको नाममा नै आफ्नोे सम्पुर्ण जवानिनै त्याग गरेकि छिन् ।

रिताले पनि भनेजस्तै केटो पाउथिन होला भनेजस्तै सम्बन्ध जोड्न सक्थिन होला तर काखको छोरोको अनुहार हेरेरै पनि होला उनको मनमा कहिले त्यस्तो परिकल्पना नै आएन।१६ बर्ष अघि राजुले जहाँ छोडेका थिए त्यहि छिन् रिता ,राजुकै बुढा आमाबुवालाई स्याहार गरेर बसेकि छन् उनी ।राजुले भित्र्त्राएको त्यहि घरको ढोका र दैला पोतेर बसेकि छिन् रिता ।

बिदेश गएका श्रिमान एर्पोर्टमै पुग्दा यता श्रिमतिहरु अर्कैसग हिड्नेहरुले रिताबाट पाठ सिक्न जरुरि छ ।

थप हेर्नुस् भिडियो सामाग्रि कपुरबोट अनलाइनबाट।

प्रतिकृया दिनुहोस्