Wednesday, September 23

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का…

काठमाडौँः बुधबार सबैरै बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर २३ मिनेटमा भूकम्पको कडा झट्का महसुसस भएको हो । इसिएमसीले पनि पनि नेपालमा भूकम्पको धक्का महसुस भएको जानकारी दिएको छ ।

तर, यसको क्षमताबारे भने पुष्टि भइसकेको छैन । २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पपछि डेढ वर्षसम्म निरन्तर परकम्प गएका थिए । यो पटक भने लामो समयपछि भूकम्पको धक्का महसुस भएको हो ।