Monday, October 2

५० लाख खर्च गर्दा निको नभएको बिरामी चि, हान खन्ने झाक्रीले यसरी निको बनाए, हेर्नुस बुबा आमा रोए (भिडियो सहित)

2021-02-19 4304

चि; हान खन्ने झाक्रीले ५० लाख खर्च गर्दा निको नभएको बिरामी निको बनाए, हेर्नुस बुबा आमा रोए (भिडियो सहित)

मोरंग। कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृ त्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्या ङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घ टनामा निधन भएका जीवन राईको चि हान ख नेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । भखरै झाक्रीले अर्को चम त्कार गरेर देखाएका छन्,

भिडियोमा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्