Wednesday, October 21

गुण्डा नाइके भनियका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए..

फागुन, काठमाडौं । गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। रुपन्देहीको देवदहमा पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि जवाफी कारवाहीमा उनी मारिएको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएको र पक्राउ गर्न खोज्दा उल्टै प्रहरीलाई आक्रमण गरी भाग्न खोजेपछि जवाफी कारबाहीमा पुन मारिएको एसपी ज्ञवालीको भनाइ छ |

अनलाइनखबरले समाचार लेखेको छ |