Wednesday, September 30

अहिलेसम्म कुन प्रदेशमा कतिले जिते को,रोना ?- हेर्नुहोस् (सूची सहित)

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म १६ हजार ३५३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको जा,नकारी दिएको छ ।

आइतबारको नियमित ला,इभ अपडेटमा मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

फाइल तस्वीर

उनका अनुसार पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३५३ पुगेको हो ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

कुन प्रदेशमा कति निको भए ?

प्रदेश नं. १ – ९४७

प्रदेश नं. २ –  ३३३४

बाग्मती प्रदेश- ६०३

गण्डकी प्रदेश- १४४९

प्रदेश नं. ५ – ४१७९

कर्णाली प्रदेश – १८९०

सुदूरपश्चिम प्रदेश- ३९५१