Wednesday, September 30

आफुलाई होच्याएर बोलेपछी नायिका भनेपछी पूजा शर्मा रुँदै मिडियामा (भि,डियो सहित)

काठमाडौं – चलचित्र अभिनेत्री पूजा शर्मा रुँदै मिडियामा पुगेकी छिन् । ए पी वान टेलिभिजनबाट प्रसारित हुने कार्यक्रम ‘रजतपट’ का प्रस्तोता प्रकाश सुवेदीले कार्यक्रम आफूलाई होच्याएर बोलेको आरोप लगाइ रुँदै मिडियामा आएकी छिन् ।

केही महिना पहिला प्राइम टाइम टेलिभिजन द्वारा सञ्चालित एउटा कार्यक्रम सामान्य ज्ञानकको प्रश्न सोध्दा आफूले गलत जवाफ दिएकी थिइन् । उक्त प्रश्नलाई सम्पादन गर्न भनी आग्रह गरेकी पुजा शर्माको कार्यक्रम प्रसारण प्राइम टाइम टेलिभिजनले गरेको थियो सोही कार्यक्रमको सञ्चालक प्रकाश सुवेदी थिए ।

एपी वान टेलिभिजनबाट गत सञ्चालन हुने कार्यक्रम रजतपटमा प्रकाश सुबेदीले अभिनेत्री पूजालाई इन्टरभ्युमा बोलाएका थिए । पछिल्लो इन्टरभ्यु मार्फत आफू विभिन्न किसमका ट्रोल बनेका कारण पूजा शर्माले कार्यक्रमको इन्टरभ्यु अस्विकार गरेकी थिइन् ।

उक्त विषयमा आक्रोस पोख्दै रजतपट कार्यक्रमको सुरुवातमा घमण्डी नायिका दारा निस्किएका नायिकाहरूलाई महानायिका बनाइदिनुपर्ने भन्दै आक्रोश पोखेकी थिइन् । सोही विषयलाई लिएर पूजा शर्माले प्रकाश सुवेदी विरुद्ध आफूमाथि मानहानी भएको भन्दै उजुरी दिएकी हुन् ।

हेर्नुहोस तलको भिडियो…