Wednesday, September 30

गोंगबु ह ,त्या प्रकरणः चितवनबाट एक महिला प,क्राउ

काठमाडौं, २६ साउन । प्रहरीले काठमाडौंको गोंगबु गणेशस्थानमा एक व्यक्तिको ह ,त्या गरेर फालेको आरोपमा एक महिलालाई पक्रा उ गरेको छ । गोंगबुमा एक पुरुषको वि,भत्स ह,त्या भएको घ,टनामा संलग्न रहेको आ,रोपमा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही प,क्राउ परेकी हुन् ।

घट,नामा सं,लग्न भएको आ,शंकामा आइतबार प,क्राउ परेका ४ महिलालाई भने छाडिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार अ,पराध भएको कोठामा बस्ने महिला प,क्राउ परेकी हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी गरिरहेको छ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । मृत,क दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको छ ।-न्युज२४नेपालबाट