केही समय अगाडी के छ हजुर भन्दै गित गाएर भाइरल भएका गुल्मीका सचिन परियार निकै लोकप्रिय छन् अइले देश तथा विदेशमा दर्शक श्रोताले निकै माया दिएका छन्। उनका गित म्यूजिक भिडियो लाई निकै माया पाएका छन्। ऊनै सचिन परियारका बाउ ईन्द्रेनी को निएमित लोक कार्यक्रममा भाइरल गायीका कल्पना दाहाल संग दोहोरीमा टक्कर परेको छ।
कल्पना दाहालको,गायिका कल्पना दाहाल अहिले निकै नै चर्चामा छन।उनि गीत संगीत क्षेत्रमा निकै चर्चा कमाएकि गायिका हुन् कल्पना दाहाल । उनलाइ दोहोरी गीतमा चर्चित चक्लेटी गायिका भनेर पनि चिनिने गरिन्छन् ।
काँठे गीत नेपालको ४५ जिल्लामा गाइन्छ । काठमाडौं उपत्यका र यसका आसपासका जिल्लाहरु ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, यता नुवाकोट, धादिङ, मकवान पुरलगायतका जिल्लाहरुमा यो गीतको बर्चश्व रहेको छ ।
एकैचोटी ४ः५ वाक्यसम्म मिलाएर गाउनुपर्ने हुँदा गीत गाउन त्यसै पनि अ’प्ठ्यारो देखिन्छ । काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित लोक गायिका कल्पना दाहालले शब्द–शब्दमा प्रेम भाव, वि छोड, मा र्मिक, सन्देशमूलक गीत गाएर दर्शकलगायत स्रोताहरुको मन जितेको पाइन्छ।
त्यसो त काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित कल्पना दाहालले गाउने गीतहरु छाडा छैनन् ।गीतको लयमा, शब्दचयनमा पछाडिको थेगो मात्र नमिलाएर अगाडिदेखि नै ठाउँ, परिवेश, माया, प्रेम आदिका शब्दहरु चयनमा अभिभावकहरु, गाउँले दिदी बहिनीहरु, दाजुभाइहरुले वन, पाखा, मेलापातमा पनि सोही किसिमले गीत गाउने हुँदा त्यसकै छाप, त्यसकै सिको दोहोरी गरेको पाइन्छ ।
बाँकी हेरौं भिडियोमा
प्रतिकृया दिनुहोस्