Saturday, October 31

बद्री पङ्गेनीसँग कमला घिमिरेले गाइन पहिलो पटक यस्तो गीत , यती धेरै रमा,इलो (भिडियो सहित)

काठमाण्डौ/ नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै देश तथा विदेशमा बढेर गएको छ ।

छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन् । सानै उमेर भएपनी देश तथा विदेशमा नाम चलेका ख्याति प्राप्त गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता देखेर सबै लोकपारखी दर्शक तथा स्रोता अचम्ममा परेका छन ।

बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषमा करिव ११ बर्ष पहिले विपन्न परिवारमा भएको थियो । ९ वर्षको उमेरमै स्कुलका साथीभाई, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन उनी । सानै उमेर भएपनी गहन शब्द लाई सरल भाषामा टुक्का जोडेर गाउन सक्ने क्षमताबाट त्यो बेला पनी गाउँमा सनसनी नै फैलिएको थियो ।

यती बेला उन्ले गाएका गीत को सर्बत्र चर्चा हुने गरेको छ, भर्खरै मात्र उन्ले चर्चित लोक दोहोरी गायक बद्री पङ्गेनी र चर्चित गायक गायक मोहन खड्का सङ्ग साली भेना सङ्ग सम्बन्धित रहेर एउटा लोक दोहोरी गाएकी छिन ।

जसमा पछील्लो समयका चर्चित सर्जक नेत्र अर्यालको शब्द श्रीजना छ भने गायक एबम संगीतकार ॠषि खड्काको लय रहेको छ, जसमा मोडल अन्जली अधिकारि, सुनिल छेत्री र करीश्मा ढकाल हरेका छन, गीत केही दिनमै बजार आउने निर्माण स्रोतले जनाएको छ, यस्तो छ ।

कमला घिमिरेले गाएको नयाँ गीत यही गीत को सुटिङ्ग मा गरिएको कुराकानी हेर्नका कागी तलको लिङ्कमा क्लिक गर्नुहोला ।