Wednesday, October 21

जलजलालाई भेट्दा भावुक बने सलिन, सहयोगका लागि यसो भन्छन् बुवा(भिडियो सहित)

काठमाडौं,दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा सहयोग जुटाउने अभियान सुरु भैसकेको छ । विभिन्न कलाकारहरुले आफ्नो आफ्नो तर्फ बाट सक्दो सहयोग गरेका छन् त्यसो त नायक सलिन मान बानिया तथा उनको टिमहरु समेत सहयोगको लागी पुगेका छन् !