Saturday, September 26

दुखद: २ वर्षभित्र प्रदुषण रहित नेपाल बनाउछु भन्ने लालबहादुर पन्डितको मन्त्री पद नै गुम्यो

अन्ततः वातावरण मन्त्रालयको जिम्मेवारीबाट लालबाबु पण्डित एकसातामै बिदा हुनुपर्ने भएको छ ।

एमाले–माओवादीबीच भएको मन्त्रालय भागबण्डामा वातावरण मन्त्रालय माओवादीको पोल्टामा परेपछि उनी सो मन्त्रालयबाट विदा हुनुपर्ने भएको हो ।

प्रशासन सुधार आयोगले दिएको सुझावका आधारमा सरकारले शुक्रवार मन्त्रालयको संख्या घटाएको थियो । सरकारले मन्त्रालयको संख्या घटाएसँगै लालबाबुले सम्हालेको मन्त्रालय विभाजित बनेका र जनसंख्या स्वास्थ्य मन्त्रालयमा गाभिएको छ भने वातावरण वन मन्त्रालयमा गाभिएको हो ।-नेपालीन्यूजबाट।