Wednesday, December 2

राजु परियारसंग दोहोरी गाएर भा;इरल १३ बर्षिय जीवनाको जादु, मय स्वर, सबैलाई च, कित पारिन हेर्नुहोस् (भिडियो सहित)

November 17, 2020 121

राजु परियारसंग दोहोरी गाएर भाइरल १३ बर्षिय जीवनाको जादुमय स्वर, सबैलाई चकित पारिन हेर्नुहोस् भिडियो…

काठमाडौ । अहिलेको यो समयमा भाईरल हुने रहर कस्लाई नहोला र ? बच्चादेखि बूढा सबैले भाईरल हुन के के गर्छन के के ? चटक देखि लिएर कसैले साच्चैको कला देखाउछन भने कोही त मिडियाको सहायता लिएर भाईरल मात्र हुन खोज्छन फेक बन्दै ।

आज हामी कुरा गर्दैछौ त्यस्तै एउटा रियल टयालेन्टको बारेमा जो अहिले जम्मा १३ बर्षको उमेरमा अग्रज कलाकार राजु परियारस“ग समेत दोहोरीमा भिडन सफल भएकी छिन ।

र उनले पनि यि नानी जिवना हुमागाईको खुलेर तारिफ गरेका छन । देख्दा बाटुलो अनुहार र चटपटे देखिने जिवना एकदमै सरल र शान्त स्वभाबकी छिन उनको दोहोरी मात्र हैन कि स्वर पनि जादूमय चकित पार्ने खालको छ । र स्वयम उनीस“गै गाएका गायक राजु परियार पनि उनको तारिफमा यहि भन्छन ।

घर र परिबारबाट फुल सपोर्ट पाएकी जिवनाको इन्द्रेणी जाने ठूलो रहर पनि रहेको छ,।।

हेर्नुस उनको कला —

प्रतिकृया दिनुहोस्