Monday, March 20

राजु परियारसंग दोहोरी गाएर भा;इरल १३ बर्षिय जीवनाको जादु, मय स्वर, सबैलाई च, कित पारिन हेर्नुहोस् (भिडियो सहित)

2020-11-17 1445

राजु परियारसंग दोहोरी गाएर भाइरल १३ बर्षिय जीवनाको जादुमय स्वर, सबैलाई चकित पारिन हेर्नुहोस् भिडियो…

काठमाडौ । अहिलेको यो समयमा भाईरल हुने रहर कस्लाई नहोला र ? बच्चादेखि बूढा सबैले भाईरल हुन के के गर्छन के के ? चटक देखि लिएर कसैले साच्चैको कला देखाउछन भने कोही त मिडियाको सहायता लिएर भाईरल मात्र हुन खोज्छन फेक बन्दै ।

आज हामी कुरा गर्दैछौ त्यस्तै एउटा रियल टयालेन्टको बारेमा जो अहिले जम्मा १३ बर्षको उमेरमा अग्रज कलाकार राजु परियारस“ग समेत दोहोरीमा भिडन सफल भएकी छिन ।

र उनले पनि यि नानी जिवना हुमागाईको खुलेर तारिफ गरेका छन । देख्दा बाटुलो अनुहार र चटपटे देखिने जिवना एकदमै सरल र शान्त स्वभाबकी छिन उनको दोहोरी मात्र हैन कि स्वर पनि जादूमय चकित पार्ने खालको छ । र स्वयम उनीस“गै गाएका गायक राजु परियार पनि उनको तारिफमा यहि भन्छन ।

घर र परिबारबाट फुल सपोर्ट पाएकी जिवनाको इन्द्रेणी जाने ठूलो रहर पनि रहेको छ,।।

हेर्नुस उनको कला —

प्रतिकृया दिनुहोस्