Saturday, October 31

आज एकै दिन यति धेरै संक्रमित थपिए

काठमाडौं, ९ असोज । मुलुकमा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ ।