Saturday, October 31

लामो समय देखी रोकिएको लो,कसेवा आयोगका परीक्षा हुँदै, परिक्षा तालिका सा, र्वजनिक

काठमाडौं-कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लोकसेवा आयोगले परिक्षा रद्ध गरेको थियो । अब भने आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ ।

लोकसेवाले जनाए अनुसार आर्थिक वष ०७६९७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।

निर्णय अनुसार नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ भने शाखा अधिकृतको कात्तिक १८ गतेबाट सुरु हुने छ ।

हेर्नुहोस सुचना।