Tuesday, October 20

आफ्नी पत्निलाई पर,पुरुषसँग सम्ब,न्ध राख्न बाध्य पार्ने पतिको यसरी भण्डा,फोर गरिदिइन् उर्मिलाले (भिडियो सहित)

काठमाडौँ । आफ्नो आव,श्यकता पूरा गर्नका लागि मानिस हद पार गरेर घिन लाग्दो काम गर्न पनि पछि पर्दैन । जसको एउटा उदा,हरण भारतमा देखिएको छ ।

दिल्लीको एक गरिब परिवारमा जन्मिएकी उर्मिला (नाम परिवर्तन)को परिवारको सहमतिमा नै हरिशंकरसँग विबाह भयो । तर विबाहपछि उनले आफ्नी पत्निलाई अवैध धन्दामा लगाएर मन,ग्य पैसा कमाउने यच्छा पला,यो ।

हरिशंकरले आफ्नी पत्निलाई पर; पुरुषसँग सम्बन्ध कायम गर्न लगाएर पैसा असुल्दै आएपछि उर्मिला ठूलो स,मस्यामा परिन् । गरिब परिवारले ठूलो खर्च गरेर विबाह गरिदिएपछि उनी फर्केर माइतीमा पनि जान सकिनन् र प्रहरीलाई गुर्हादा पनि प्रहरीले उनको समस्याको नि,काश दिन सकेन ।

र अन्तत उर्मिलाले एक यु,ट्युवरको सहा,यताले आफ्ना पतिलाई ठेगान लगाउन सफल भएकी छिन् । उर्मिला अहिले पतिलाई छाडेर उनी माइतीमा फर्किएकी छिन् । उनी स्वाबल,म्बी बनेकी छिन् ।-ओएसनेपालबाट

हेर्नुहोस् भिडियो