रुदै शिशिर भण्डारीलाई काठमाडौंको एक कोठाबाट आमाले फोन गरिन् । दौडेर जाँदा छोरालाई आफ्नै बाउले यस्तो गरेछन्, १२ महिनादेखि.. (भि, डियो हेर्नुस)
काठमाडौंको कालोपुलको एउटा सानो कोठामा आमा उमा मौरे र उनको ८ बर्षको छोरा कुशल मौरे बस्दै आएका थिए । केहि महिनादेखि आफ्नो एक मात्र साहारा छोरा कुशललाई व्लड क्यान्सर भएपछि उमा आँशुमा डुबेकी छिन् । गरिबीका कारण छोरालाई औषधी खुवाउन र व्लड चढाउन पनि पैसा नभएपछि उमाले हामीलाई रुदै फोन गरिन् ।
कुशलको कोठामा पुग्दा अवस्था दयनिय थियो । स्वस्थ हुँदा २ कक्षामा पढ्ने कुशललाई उनको बुवाले छोडेर अर्कै आमा लिएर बसेका छन् । छोराको उपचारका लागि श्रीमानले वास्तै नगरेपछि उमालाई कसैको आश भएन ।
हामीसँग कुरा गर्दा उमा र कुशल डाँको छोडेर रोए । हामीले कुशलको उपचारका लागि देश तथा बिदेशबाट सहयोगीहरुले पठाउनु भएको ५८,००० रुपैंया सहयोग बुझायौं ।
निकै नै दर्दनाक भिडियो हेर्नुस
प्रतिकृया दिनुहोस्