Monday, October 19

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, ईश्वर पाेखरेलबाट खाेसियाे रक्षामन्त्री (नयाँ कार्य विभाजनकाे विवरण सहित)

काछमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले अहिलेसम्म रक्षामन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा दिएर रक्षा मन्त्रालय आफैसँग राखेका छन्।

त्यसैगरी नेकपा नेता कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यसअघि महिला मन्त्रालयको नेतृत्व गरेका पार्वत गुरुंगलाई सञ्चार मन्त्री बनाइएको छ।

बुधबार गरिएकाे हेरफेरपछि मन्त्रिपरिषदमा यस्ताे छ कार्यभारकाे बाँडफाँड: