Monday, September 28

ठगीमा परेका व्यक्तिलाई ठगले ,यतिसम्म कठिन जिन्दगी जसलाई माग्ने बनाय ( भिडियो सहित)

ताप्लेजुंगको स्कुलका  बारे बिसेस रिपोर्ट , ताप्लेजुंगको स्कुलको हालत बिजोग छ विद्यालयको बिजोक अबस्ता हुदा हुदै पनि त्यहाँका शिक्षकहरु लगायत संग-संगठनका  ५५ जना  १० लाख रुपिया खर्चेर भर्मणमा निस्किय , जुन पैसाले बिद्यालयको पूर्वाधार निर्माण हुन्थ्यो |

अर्को यस्तो कथा ठगीमा परेका व्यक्तिलाई यतिसम्म कठिन जिन्दगी जसलाई माग्ने बनाय, यस्तै टर्कीमा अपहरण परेका ब्यतिहरुको बारे लगायत यस्ता अरु बिसयमा रविको आजको बिसेस रिपोर्ट सहित सिधकुराजनतासंग लाइब कुरा गर्ने तरखरमा छन , रवि कार्यक्रम पूर्व आम जनता (दर्सक) समक्ष उनि लाइब आयर प्रस्तुत हुने कार्यक्रमको बिशेष जानकारी दिने गरेका छन |

हेर्नुहोस लाइब यो भिडियो