Saturday, July 31

श्रीमान विदेशमा हुँदा श्रीमती परपु, रुषसंग टाप, केटाले ७ दिन राखेर फेरी घर फर्काएपछि गाउँमा पर्यो लफ, डा (भिडियो सहित)

2021-03-13 1199

श्रीमान विदेशमा हुँदा श्रीमती परपुरु ष संग टाप, केटाले ७ दिन राखेर फेरी घर फर्काएपछि गाउमा पर्यो लफडा (भिडियो सहित)

झापा । सुन्दा अचम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् ।

श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पिडित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिच ल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानीहरुको बिजोक भएको छ । फास्टअन्लाईन टीभिबाट।

तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्