Friday, September 25

अमेरिकाको ग्रीन कार्डलाई लत्याएर काठमाडौंमा म:म पसल ! १ दिनको कमाइ पाँच लाख हेर्नुहोस ( भिडियो)

तपाईं हामीले खुब मीठो मानेर खाने परिकार हो म:म । बफ, चिकेन, मटन, भेज, पनीर लगायतका धेरै स्वादमा पाइने म:म र त्यसमा पनि काठमाडौँमा बेचिने म:मका बारेमा केहि तथ्य तपाईंलाई थाहा नहुन सक्छ। स्टिम मम, फ्राइड मम, सी मम लगायत विभिन्न भेराइटीमा पाइने ममका बारेमा हाम्रो अनुसन्धानले अनौठा केहि तथ्यहरु भेटेका छौँ ।

हामी अहिले तपाईलाई जुन दृश्य देखाउन गैरहेका छौ त्यो दृश्य हेरेर सायद तपाई अवाक् हुनुहुनेछ । यो मानिसहरुको लाइन कुनै भिजा वा ग्रीन कार्डको लागि हैन ! यो त लाइन हो केवल मम खानेको । यो हो काठमाडौँको सुन्धारामा अवस्थित एउटा मम पसल , यहाँ मानिसहरु दिनमा यसरी नै मम खानको लागि लाइनमा बस्ने गर्दछन्, हामीले मम ब्यापारीलाई बुझ्दा करिब ५ हजार प्लेट दिनमा बिक्रि हुने गर्दछ ।