तराई तिर घर अनि कालो वर्ण त्यस’माथि हल्का हिन्दी लवज, यस्तो देख्ने बि’त्तिकै धेरैले इन्डियन सम्झेर ए भैया भनेर बोलाउँछन् । यस्तो सोचेर कसैले बोलाउँदा यी २० बर्षिय शम्से’रलाई भने कता कता मन दुख्दो रहेछ ।
आफू ने’पाली भएर पनि अरुले भारतिय जस्तो व्यवहार गर्ने गरेका धेरै पटक भोकेका छन् उनले ।
सानैमा आमा बि’त्यो, बहिनीको विबाह गर्दा दाइजो दिँदा १० लाख ऋण लाग्यो । तै पनि जसो’तसो गाँऊ गाँऊ डुलेर सिरक बनाउँदै जिविकोपार्जन गर्छन् उनी । हातमा सिप र शरिरमा जाँगर भए पैसा जता पनि फल्ने उनको बु’झाई छ ।
हेर्नुहोस उनै शम्से’रसँग गरिएको भिडियो संवाद…
यो पनि पढ्नुहोस-बाबुले क लेजो दान गरेपछि त्रिवि शि’क्षण अस्पतालमा भयो ११ महिने बाल’कको गरियो कलेजो प्रत्या रोपण : ११ महिने बालकको महारा’जगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्या रोपण गरिएको छ ।शनिबार राति ८ घण्टा लगा’एर शिक्षण अस्पतालका चिकि’त्सकहरुले कलेजो प्रत्या रोपण गर्न सफल भएका हुन् ।
३५ वर्षका बाबुले आफ्नो छोरलाई कलेजो दिएका थिए । शिक्षण अस्पतालका लिभर, प्या’न्क्रियाज सर्जन प्रा। डा। रमेश सिंह भण्डारीको नेतृत्तमा कलेजो प्रत्या’रोपण सुरु भएको थियो । काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्या रोपणको लागि त’यारी गरिएको थियो ।
सानो उमेरमा गरि’एको पहिलो प्रत्या’रोपण भएको बताइएको छ ।प्रत्याषरोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा विजय भिजको नेतृत्वमा चिकि’त्सकको टोली आएको थियो । उनीहरुको सहयोगमा प्रत्या रोपण सफल भएको ब’ताइएको छ । कलेजो प्रत्या रोपण भने कोरोना महा’मारी सुरु भए यताको यो नै पहिलो हो । – ओएस नेपालबाट
प्रतिकृया दिनुहोस्