Monday, April 19

गरे के हुँदैन र ? खानलाउन नै नपुग्ने यी महिलाको अहिले दैनिक आ, म्दानी ३५ सयसम्म हुन्छ ; हे’र्नुहोस् उनको सफ’ लताको कथा (भि, डियो सहित)

2021-03-18 108

कुनै दिन यस्तो पनि थियो यो दिदीको जीवनमा खान लाउन नै धौ धौ थियो । पेट र परिवार पाल्न अनेक काम गरिन्, दुख गरिन् तर पनि यो संसारमा बाँच्न गाह्रो थियो ।

यही क्रममा उनी आमा अम्बिका साबुन उद्योगमा जोडिन पुगिन्। उनले त्यहाँ सिपमुलक तालिम साबुन,हर्पिक,फिनेल बनाउने सिप सिकिन्। सुरुमा त यो कहाँ लगेर बेच्ने? भन्ने लागेको थियो रे तर आफुले राम्रो काम गरेकोले बिस्तारै आफै बेच्दै हिँडेपछी अहिले दिनमै ३ हजार देखि पैतिस सयसम्म कमाइ हुन्छ भन्छिन् यी दिदी ।

गरे के हुन्न र ? आफुजस्ता दलित भनेर हेपिएका दिदी बहिनीलाई काम गरौ सिप सिकौ हिम्मतको साथ अगाडि बढौँ अनि कसैले दलित भनेर नहेप्ने भन्छिन् यी दिदी । उनले यो संस्थामा आफ्ना अरु पनि दलित दिदी बहिनी साथीलाई सिप सिकाउन ल्याएकी छिन्।

अहिले उनले बङ्गुर पनि पालन गरेकी छिन्। राम्रै कमाइ भएको छ भन्छिन् । हामीले आफ्नो सोच बदल्नु पर्छ दुख गर्न काम गर्न अफ्ठेरो मान्नु हुन्न ।

हे’र्नुहोस् भिडियो:-

प्रतिकृया दिनुहोस्