Tuesday, September 29

भाउ बढ्यो -पैसा पठाउदै हुनुन्छ ? आजको बिदेशी मुद्राको विनिमय दर यसप्रकार छ

डलरको भाउ घट्यो, साउदी, कतार दुबई , मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि ठुलो असर .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर…

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।

 

दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ ।

 

नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । आजको मुद्राको दर यसप्रकार रहेको छ…

 हेर्नुहोस नेपाल राष्ट्रबैंकले तोकेको आजको बिदेशी मुद्राको विनिमय दर यसप्रकार छ 
Exchange Rate for 27 February 2018

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
103.37
103.97
  European Euro
1
127.55
128.29
  UK Pound Sterling
1
145.30
146.14
 Swiss Franc
1
110.68
111.33
  Australian Dollar
1
81.31
81.78
 Canadian Dollar
1
81.82
82.30
  Singapore Dollar
1
78.57
79.02
 Japanese Yen
10
9.69
9.75
 Chinese Yuan
1
16.39
16.49
  Saudi Arabian Riyal
1
27.56
27.72
  Qatari Riyal
1
28.39
28.56
  Thai Baht
1
3.30
3.32
  UAE Dirham
1
28.14
28.31
  Malaysian Ringgit
1
26.49
26.64
  South Korean Won
100
9.66
9.72
 Swedish Kroner
1
12.71
12.78
  Danish Kroner
1
17.13
17.23
  Hong Kong Dollar
1
13.21
13.29
  Kuwaity Dinar
1
344.92
346.92
  Bahrain Dinar
1
274.20
275.79

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.