Monday, April 19

दोहोरी च्याम्पियन वि’वा दमा राजु परियारको आक्रोश, जानी-जानी कलाकारको बेइ; ज्जत गरे (हेर्नुस् भिडियो)

2021-03-20 1755

दोहोरि च्याम्पियनमा प्रति:स्पर्धरिको रुपमा क’ल्पना दाहाल र प्रदिप एउटा जोडि बनेर पुगेका थिए । त्यस दोहोरि च्याम्पियनमा जजले अलिकति गलत अलिक निय’तबस खराब प्रति’क्रिया दिएपछि बिवा’दले चरमबिन्दु लिएको थियो।

तर कल्पना र प्रदिपले त्यो अभिव्य’क्तिले आफुहरु:लाई खासै फरक नपार्ने र दो:होरि आफ्नोे कर्म भएको र यशलाई गाउन र प्रतिस्प’र्धामा जान नछोड्ने बताए ।उनि’हरुको अभिव्यक्ति सुन्दै गर्दा कताकता मनको कुनै कुनामा भने आफुह’रुलाई नराम्रो लागेको सहजै बुझ्न स’किन्थ्यो ।

कल्पना दाहाल जो रमेश प्रसाइ’सगको दोहोरी पश्चात् एकाएक एकदमै चर्चाको शिख’रमा पुगेकि थिइन् ।त्यश दोहोरि आफुले यदि जिते आमाको उपचार गर्दा लागे’को खर्च पुर्ति गर्ने बताउछिन् कल्पना। यसै’बीच अहिले यो वि,वाद लाई लिएर राजु परियार पहिलो’पटक मि’डियामा बोलेका छन ।

अब बाँकी भिडियोमा..

प्रतिकृया दिनुहोस्