Tuesday, October 20

कञ्चनपुर:विवाहमा रमाइलाे गरेर घर फर्किरहेका युवाकाे जब यसरी माेटरसाइकलले ज्यान लियाे

कञ्चनपुर:विवाहमा रमाइलाे गरेर घर फर्किरहेका युवाकाे जब यसरी माेटरसाइकलले ज्यान लियाे

कञ्चनपुर, मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरको बेलौरीमा एक जनाको ज्यान गएको छ ।

उनी आफन्तको विवाहबाट घर फर्कने समयमा दुर्घटनामा परेका हुन् । सोही मोटरसाइकलमा सवार कमान सिंह चौधरी सामान्य घाइते भएका छन् ।

स्रोत: कील्कखबर