Monday, April 19

स्वा; दमा तितो तर उपयोगी करेलाको सेवनबाट छन् फाइदै-फाइदा हेर्नुहोस्..

2021-03-20 102

करेला’को स्वाद तितो भएकै कारण के’हिलाई यो साह्रै नमिठो लाग्दछ भने कतिपय मानिसलाई यहि स्वादका कारण करेला मन पर्दछ ।

ब’जारमा पाइने सबैभन्दा तितो तरकारी नै करेला हो । तर स्वादमा तितो भएपनि करेला स्वास्थ्यका लागी भने निकै फाइदाजनक छ ।

करेलामा भिटा’मिन सी, भिटा’मिन बी १, बी २, बी ३ लगायतका भिटामिनहरु पाइन्छ । यस अलावा करेलामा प्रोटिन र क्या’ल्सियम पाइन्छ ।

करेला’को सेवनबाट हुने फाइदा

करेला’ले शरीरमा बोसो बन्न दिदैन तसर्थ यसको सेवनले तौल कम हुन मद्दत गर्दछ । तितो करेलाको जुस सेवन गर्दा उच्च रक्तचापमा लाभ मिल्दछ । यसले इन्सुलि’नको मात्रा नियमन गर्ने भएकाले रगतमा चिनीको मात्रा सन्तुलन पार्दछ ।

करेलामा फाइबरको मात्रा पाइने भए’काले यसको सेवनपछि छिटो भोक लाग्दैन । यसमा पानीको मात्रा उच्च भ’एकाले तरका’रीको रुपमा खादाँ फाइदा पुग्दछ ।

करेलाको सेवनल बोसो को’शिकाहरु निर्माण र वृद्धि विकास रोक्ने काम गर्दछ । करेलामा क्या’लोरी र कार्बोहा’इड्रेटको मात्रा धेरै हुन्छ । – खबर हब

प्रतिकृया दिनुहोस्