Saturday, October 31

बिश्व भरिका ध्यान किन केन्द्रित हुदैछ सिरियामा, एक मर्म स्पर्शी भिडियो

“बिश्व भरिका ध्यान किन केन्द्रित हुदै छ सिरिया मा आतंकबाद को नाम निर्दोष जनता माथि अमेरिकी साम्राज्यबाद को एक लौटि हैईकम र दादागिरीले गर्दा आज सिरिया जनता माथि र सिरियाको आकाश माथि अमेरिकी बम बर्षक बिमानहरू उडि रहेका छन,अन्धाधुन्धा आकाश बाटै बम खसाएर निर्दोष जनता र बालबालिका मारि रहेको छ अमेरिका ले,

अमेरिकाको बिरोध गर्न कसैले गर्न सकेका छैन,चिन रूस अन्य मुलुकहरू आफ्नो ब्यापार चौपट् हुने डरले अमेरिका को अबैधानिक कदम को बीरोध गर्न सकेका छैन, तर उत्तरकोरिया र ईरानले अमेरिकी दादागिरी नरोके अमेरिकालाई धवस्त पार्ने चेतवानी उत्तरकोरिया ले दिएको छ,अमेरिकी साम्राज्यबाद को दादागिरी र अमानबिय हर्कत को शिकार युरोपियन देशहरू,मानबधिकारकर्मीहरू चु बोल्न सकेका छैन!

हेर्नुहोस यो हृदयबिदारक भिडियो