Monday, April 19

राजेन्द्र खड्गी बाल्यकालका साथीसँग मिडियामा : साथी भन्छन् “मेरै अगाडी १०–१५ वटा राँगा मु क्काले ढा ल्थ्यो”हेर्नुहोस् ( भिडियो)

2021-03-23 257

राजेन्द्र खड्गीको नाम लि’नासाथ हेटौँडामा रहँदा उनले एक मु’ क्काले राँगा ढा लेको प्रसंग उप्कि हाल्छ । कतिपय यसलाई पत्याउँछ, कतिपय अझै पनि ‘हावा’ भन्दै उडाउँछन् ।

तर, खड्गीका बाल्यकालका साथी राजमान महर्जनलाई यो यथार्थ भएको दाबी गर्छन् । ‘उसको कामै राँगा ढाल्ने थियो । दिनमा १०–१५ वटा राँगा ढाल्थ्यो । म टुलुुटुलु हेर्थे,’ खड्गीसँगै बसेर अन्तरवार्ता दिने क्रममा महर्जनले प्रसंग निकालेका छन् ।

खड्गी कस्ता थिए त बाल्यकालमा ? बाँकी जान्नका लागि खड्गी र महर्जनलाई सँगै राखेर हाम्रो कला टिभीले तयार पारेको छ।

खड्गीका बाल्यकालका साथी राजमान महर्जनलाई यो यथार्थ भएको दाबी गर्छन् । ‘उसको कामै राँगा ढाल्ने थियो । दिनमा १०–१५ वटा राँगा ढाल्थ्यो । म टुलुुटुलु हेर्थे,’ खड्गीसँगै बसेर अन्तरवार्ता दिने क्रममा महर्जनले प्रसंग निकालेका छन् ।

खड्गी कस्ता थिए त बाल्यकालमा ? बाँकी जान्नका लागि खड्गी र महर्जनलाई सँगै राखेर हाम्रो कला टिभीले तयार पारेको छ।

यो रमाइलो भिडियो कुराकानी हेर्नुस् :

प्रतिकृया दिनुहोस्