Monday, April 19

गायक प्रमोद खरेलको आवाजमा मनछुने नयाँ गित “रु;वाउने हजार ” सार्निबज क (भिडि यो सहित)

2021-03-23 535

मीठो आवाजका कारण दर्शक स्रोताको मनमा बस्न सफल गायक प्रमोद खरेल आवाजमा रहेको “रुवाउने हजार ” गीत सार्बजनिक भएको छ।

प्रमोद खरेल ले अहिले सम्म धेरै गीत हरुमा आवाज दिएका छन। उनको स्वर धेरै नै राम्रो भएको कारण ले गर्दा बजारमा उनका धेरै गीतहरु बज्ने गर्दछन। बच्चा देखि लिएर बुढासम्म प्रमोद को गीतहरु बज्ने गर्दछन।

Sunil BC युटुब च्यानल मार्फत रिलिज भएको “रुवाउने हजार ” गीत मा Sunil BC को नै शब्द र संगीत रहेको छ। यस म्युजिक भिडियोमा कलाकारहरु बिक्रम बुढाठोकी , गीता ढुंगाना ,

दिनेश गोर्खाली को अभिनय देख्न सकिन्छ। उक्त गीत धेरै नै राम्रो बनेको कारण सबै को मन मा बस्न सफल भएको छ। छोटो समयमा धेरै दर्शकहरु को मायाको कारण यो गीत लाई अहिले सम्म धेरै दर्शक हरुले हेरीसकेका छन।

गीता ढुंगानाले पनि धेरै राम्रो अभिनय गर्ने हुनाले उनि पनि धेरै को मन मुटु मा बस्न सफल भएकी छिन। सानो उमेर मा पनि धेरै गीतमा अभिनय गरेर सबै को मन मुटु मा बस्न सफल भएकी छिन। यस “रुवाउने हजार ” गीतमा पनि गीताले नै अभिनय गरेकी छिन। अहिले सम्म गीताले दर्जनौ गीतहरुमा अभिनय गरि सकेकी छिन्। गीताको अभिनय पनि धेरैले मन पराएका छन।

हेर्नुहोस तलको भिडियो…

प्रतिकृया दिनुहोस्