Wednesday, September 30

श्रीदेवीकाे अन्तिम बिदाइदिन यसरीपुगे बलिउ का कला कार (लाइभ भिडियो सहित )

श्रीदेवीकाे राष्ट्रीय सम्मान का साथअन्तिम बिदाइ लाइभ हेर्नुहोससुरु भइसकेको छ । उनको अन्तिम दर्शनका लागि उनका फ्यान र सेलिब्रटीहरु जम्मा भइसकेका छन् ।श्रीदेवीको अन्तिम दर्शन र संस्कारका लागि ऐश्वर्या राय, दीपिका पादुकोण, विद्या बालन, , हेमा मालिनी, ईशा देओल, सुश्मिता सेन लगायतका सेलिब्रेटीहरु पुगेर विदाई गरसकेका छन् ।

उनलाई सेतो रंग एकदम मन पर्ने र उनी आफ्ना परिवार र इष्टमित्रलाई पनि अन्तिम समयमा सेतो रंग होस् भन्ने गर्थिन् ।उनको यहीँ इच्छालाई ध्यानमा राखेर अन्तिम संस्कारका लागि पनि सेतो रंगमा सबै कुराहरु सजाइएको छ । श्रीदेवीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गरिने भएको छ ।

उनको पार्थिव शरिरलाई शबयात्राका लागि लगिएको छ । उनको पार्थिव शरिर रहेको ट्कमा बोनी कपुर, संजय कपुर, अर्जुन कपुर र श्रीदेवीकी छोरी जान्हवी कपुर रहेका छन्।
भिडियो सहित