Saturday, October 31

धनकुटामा फेला पर्यो जंगली युगको प्राचिन घर, घरभित्र भेटियो यस्तो अबशेष – हेर्नुहोस् भिडियो !

धनकुटा – जंगली युगको एक दुलर्भ र प्राचिन घर, जंगल र भीरको बीचमा रहेको यो घर कस्ले बनायो ? धनकुटा नगरपालिकाको वडा नं. २ भीरगाउँको सुन्तले स्थित एक जंगल भित्रको भीरमा रहेको ढुंगाको ओढारमा प्राचिन मानवद्वारा ढुंगा र माटोले निर्मित घर । ओढारको जमिन देखि करि १५ फिट उचाईमा रहेको उक्त घरमा ती प्राचिन मानवको कंकालको अबशेषहरु अझै रहेपनि यस सम्बन्धि अझ सम्म पुरातात्विक अनुसन्धान भएको छैन ।

भिडियोमा हेर्नुहोस् उक्त घर :(स्रोत : ई ताजा खबर)