Thursday, September 24

मलेशियामा नेपालीले नेपालीलाई कुटेको(सानोतिनो गल्ति भयो भन्दैमा सम्झाउनेकी मार धुलाइ दिने?) भिडियो आफै बोल्छ !

बैदेशिक रोजगारीको सिलशिलामा मलेशियामा पुगेका नेपाली हरुको पिडा दयनीय छ| कहिले नेपाली हरु मलेसियन डन हरु बाट कुटिने र कतिपय नेपाली हरु नेपाली बाट ठगिने क्रम बढ्दो आइरहेको समाचार हरु पनि हामी सुन्छौ | आज हामी संग यस्तो भिडियो फुटेज सामाजिक संजाल मार्फत भेटिएको छ जुन भिडियो हेर्दा तपाई एकछिन चकित पर्नु हुने छ |

उक्त भिडियोमा नेपालीले नेपालीलाइ कुटेको यो भिडियो अहिले भाइरल भएको छ | नेपालीले नेपालीलाई सानोतिनो गल्ति भयो भन्दैमा सम्झाउनेकी मार धुलाइ दिने?? तपाई आफै भन्नु होस् त |

हेर्नुहोस यो पुरा भिडियो